२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कर्णाली याशविस एभरेस्ट महिला भलिबल लिगको फाइनलमा

बुधवार , कार्तिक २६, २०८२

काठमाडौं । साविक विजेता कर्णाली याशविस लगातार चौथो खेलमा अपराजित रहदै एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा मधेश युनाइटेडलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि नजिक पुगेको हो । कर्णालीले मधेशमाथि २५–१५, २५–१२ र २५–१७ ले सहज जित निकाल्यो । जेनजी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधबारबाट काठमाडौंमा सुचारू भएको हो ।

यसअघि पोखरामा लिग भए पनि आन्दोलनपछि आयोजक इनफिनिटी ड्रिम्स प्रालीले आयोजना काठमाडौंमा सार्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट