२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

उच्च अदालत बुटवलद्वारा रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने (थप प्रमाण) आदेश भएको छ ।

सहकारी ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दामा मिसिल झिकाउने आदेश भएको हो ।

बिहीबार उच्च अदालत बुटवलमा न्यायधिशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सो आदेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ