काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ मा काठमाडौं गोर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको छ ।
टीयु क्रीकेट मैदानमा सुदूरपश्चिमविरुद्ध काठमाण्डुका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
एनपीएल सिजन–२ मा सुदूरपश्चिमले पहिलो खेल खेल्न लागेको हो भने काठमाण्डु दोस्रो जितको खोजीमा छ ।
प्रतिक्रिया दिनुहोस