२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चितवनविरुद्ध लुम्बिनीले टस जित्यो, चितवनलाई पहिला ब्याटिङको निम्तो

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन–२ को आज पाँचौ खेलमा चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्सले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

टीयु क्रीकेट मैदानमा चितवनविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

एनपीएलमा लुम्बिनीले पहिलो खेल खेल्न लागेको हो ।

त्यस्तै, चितवन भने आज दोस्रो खेल खेल्दै दोस्रो जितको खोजीमा छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट