२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

पत्रकार तथा रेडियो अडियोका संस्थापक दिपेन्द्र खनिया मृत फेला

आइतवार , मंसिर ७, २०८२

काठमाडौं । पत्रकार तथा रेडियो अडियोका संस्थापक दिपेन्द्र खनिया आफ्नै घरमा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार खनियाँ बानेश्वरस्थित घरमा मृत अवस्थामा फेला परेका हुन् ।

भट्टराईका अनुसार आइतबार मध्यान्ह १२ बजेतिर घरको बरन्डामा तारको पासो लगाएर झुन्डिएको अवस्थामा उनको मृत शरीर फेला परेको हो ।

एक छोरी र श्रीमतीसहित बस्दै आएका खनिया रेडियो पत्रकारितामा स्थापित नाम हो । उनको मृत्युको कारणबारे अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट