२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

काठमाडौंले लुम्बिनीलाई दियो १५८ रनको लक्ष्य

मंगलवार , मंसिर ९, २०८२

काठमाडौं । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सलाई १५८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंका लागि कप्तान करण केसीले ११ बल खेल्दै ४ छक्का र एक चौका मद्दतमा अविजित ३४ रन बनाए । ओपनर आकाश त्रिपाठीले ३२ र सन्तोष यादवले २६ रन बनाए ।

बलिङमा लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यान, शेर मल्ल, कप्तान रोहित पौडेल र गुल्बादिन नइबले समाचन दुई–दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट