काठमाडाैं । आइसिसी टी–२० विश्वकपको समूह विभाजन गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपाल ग्रुप ‘सी’ मा परेको छ ।
७ फेब्रुअरीदेखि भारत र श्रीलंकामा आयोजना हुने विश्वकपमा नेपालले समूह चरणमा इंग्ल्याण्ड, वेस्ट इण्डिज, बंगलादेश र इटालीसँग खेल्ने छ ।
नेपाल तेस्रोपटक विश्वकप खेल्न लागेकाे हाे ।

प्रतिक्रिया दिनुहोस