२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनपिएल : आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बुधबार विराटनगर किंग्स र चितवन राइनोजबीच खेल हुँदैछ ।

खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ।

सन्दीप लामिछानेको कप्तानी रहेको विराटनगर प्रतियोगितामा तीन खेल खेल्दै अपराजित छ। दुई खेल मात्रै खेलेको चितवनले एक जित र एक हार निकालेको छ।

तीनवटै खेल जितेको विराटनगर ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ। दुई खेलमात्रै खेलेको चितवन २ अंक मात्रै जोडेर पाँचौं स्थानमा छ।

शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावनालाई कायम राख्न चितवनका लागि आजको खेल महत्त्वपूर्ण रहनेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट