२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनपीएल : सुदूरपश्चिमले जित्यो टस, लुम्बिनीविरुद्ध पहिला फिल्डिङ गर्ने

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयू क्रिकेट मैदानमा हुने खेलमा लुम्बिनीविरुद्ध सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

एनपीएलमा सुदूरपश्चिम अपराजित टोली हो भने तीन खेल खेलेको लुम्बिनीले एक खेलमा जित र दुई खेलमा हार बेहोरेको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट