२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

काठमाडौंद्वारा चितवनलाई १४३ रनको लक्ष्य

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौं १९ ओभर ४ बलमा १४२ रनमा अलआउट भएको हो ।

काठमाडौंका लागि जोन सिम्पसोनले सर्वाधिक ६० रन बनाए । उनले २९ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, मिलिन्दले ३८ रन र वेन चाल्र्सवर्थ १३ रन बनाए ।

बलिङमा चितवनका सोहिल तन्विरले ४ विकेट लिए । रञ्जित कुमार र कमलसिंह ऐरीले दुई–दुई विकेट लिए भने रवि बोपाराले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार