२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कर्णाली याक्सले टस जितेर पहिला ब्याटिङ गर्ने, विराटनगर किङ्सलाई बलिङको मौका

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौं । विराटनगर किङ्सविरुद्ध कर्णाली याक्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

यससँगै, विराटनगर किङ्सले पहिला बलिङको मौका पाएको छ ।

टीयु क्रिकेट मैदानमा विराटनगरविरुद्ध कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

विराटनगरले ४ खेलमा ३ जित निकालेको छ भने कर्णालीले ३ खेलमा एक जित निकाले छ । कर्णाली तालिकाको पाँचौ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार