काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मत हाल्नैपर्ने ३० वटा कारण अघि सारेको छ ।
नेकपा एमाले झापा क्षेत्र नम्बर–५ क्षेत्रीय कमिटीले एक अपिल जारी गर्दै ओलीलाई मत हाल्नैपर्ने ३० वटा कारण अघि सारेको हो ।
केपी शर्मा ओलीलाई नै भोट किन भन्ने शीर्षकको अपिलमा खस्किएको मनोबल उठाउनका लागि ओलीलाई जिताउनुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस