२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

राष्ट्रियसभा अध्यक्ष दाहालले गरे शान्तिपुर मतदान केन्द्रबाट मतदान

बिहिवार , फाल्गुण २१, २०८२

चितवन । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुर स्थित नेपाल पुुलिस स्कूल मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मतदान पश्चात उनले जनताको माग अनुसार निर्वाचित जनप्रतिनिधिले काम गर्नेमा आफू ढुक्क रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट