२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

यस्तो छ जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको विषयमा छानविनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ ।

उक्त प्रतिवेदन सरकारले सार्वजनिक नगर्दै बुधबार बाहिरिएको हो । प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ ।

त्यस्तै, जाँचबुझ आयोगले जेनजी आन्दोलनमा हेलचेक्र्याइँ गरी युवाहरूको ज्यान गएको भन्दै तत्कालीन सरकारी अधिकारीहरू गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धानका प्रमुख हुत्तराज थापा र काठमाडौँका तत्कालीन सिडिओ छविराज रिजाललाई मुलुकी अपराध संहिताको दफा १८२ बमोजिम कारबाही लागि अभियोजन गर्न सिफारिस गरेको छ ।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ :

भदौ २३ र २४ गतेको छानबिन आयोगको प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहोस् :

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ