२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सिंहदरबारको दक्षिण गेटबाट एमालेका ७ जना प्रदर्शनकारी पक्राउ

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका एमालेका ७ जना कार्यकर्ताहरु पक्राउ परेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो ।

उनीहरूलाई निषेधित क्षेत्रमा पुगेपछि पक्राउ गरी अहिले परिसरको हिरासतमा राखिएको छ ।

जेनजी आन्दोलनमा भएको दमन प्रकरणमा त्यसबेला प्रधानमन्त्री एमालेका अध्यक्ष ओली र गृहमन्त्री कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले पक्राउ गरेपछि विरोधमा नेता कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ