२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन

शनिवार , चैत्र २१, २०८२

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा युवाहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिका कारण दैनिक उपभोग्य बस्तुको समेत मूल्यबृद्धि हुन सक्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले महंगीको मार बन्द गर, पेट्रोल कर कम गर, मूल्य घटाएर जनतालाई राहत देउ, पेट्रोलमा कर खारेज गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

राष्ट्रिय जेनजी नागरिक अभियान र कुशासन विरुद्धको महाअभियानको आयोजनामा भएको प्रदर्शनका सहभागीहरुले हाल पेट्रोलमा लगाउदै आएको बिभिन्न कर खारेज गरेर मूल्य घटाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट