logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • गोरखाको बारपाक सुलिकोट–१ मा नेपाली कांगेसको प्यानल नै विजयी

    गोरखाको बारपाक सुलिकोट–१ मा नेपाली कांगेसको प्यानल नै विजयी

    8.2K
    Shares

    गोरखा । बारपाक सुलिकोट गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर घले प्यानलसहित विजयी भएका छन् ।

    कुल खसेको मतमध्ये ३६४ मत ल्याएर उनी विजयी भएको निर्वाचन अधिकृत शेषकान्त पौडेलले जानकारी दिए ।

    घलेका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका रामबहादुर गुरुङले २४७ मत ल्याए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend