logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • महिला क्रिकेट सिरिजमा नेपालले युगाण्डासँग खेल्दै

    महिला क्रिकेट सिरिजमा नेपालले युगाण्डासँग खेल्दै

    5K
    Shares

     

    काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीले आज (सोमवार) पाहुना टिम युगाण्डासँग प्रतिष्पर्धा गर्दैछ । खेल नेपाली समयानुसार दिउँसो १ बजे त्रिभूवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुनेछ । नेपालले युगाण्डासँग ५ अन्तर्राष्ट्रिय टि–२० खेल्नेछ ।

    नेपाल युगाण्डालाई हराएर सिरिजमा अग्रता कायम गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ । युगाण्डाबिरुद्धको सिरिज महिला क्रिकेट टिमका लागि ऐतिहासिक सिरिज हो । अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको करिव १५ वर्षपछि महिला राष्ट्रिय क्रिकेट टोलीले पहिलोपटक घरेलु मैदानमा सिरिज खेल्न लागेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend