logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • केशव स्थापितको वडामा कांग्रेसको प्यानलै विजयी

    केशव स्थापितको वडामा कांग्रेसको प्यानलै विजयी

    5.9K
    Shares

    काठमाडौं । एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितको वडामा कांग्रेसको प्यानलै निर्वाचित भएको छ । स्थापितको वडा काठमाडौं–२८ मा कांग्रेसको प्यानल नै निर्वाचित भएको छ । कांग्रेसका भाइराम खड्की वडाध्यक्षमा निर्वाचित भएका छन् ।

    वडाध्यक्षमा निर्वाचित खड्कीले १ हजार २८२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका विपेन्द्र खड्कीले १ हजार ७० मत पाए ।

    वडासदस्यमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । एमालेको गढ मानिँदै आएको काठमाडौं–२८ मा यो पटक कांग्रेसले क्लिन स्वीप गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend