logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • ललितपुर महानगरमा चिरिबाबुको अग्रता, कसले कति मत ल्याए

    ललितपुर महानगरमा चिरिबाबुको अग्रता, कसले कति मत ल्याए

    7.7K
    Shares

     

    काठमाडौं । ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले अग्रता कायम गरेका छन् । महर्जनले एमालेका मेयरका उम्मेदवारलाई ११ हजारभन्दा बढी मतान्तरले पछि पारेका छन् ।

    महर्जनले २७२४२ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यन्जनकारले १५९८३ मत मात्रै पाएका छन् । राप्रपाका उम्मेदवार अष्टबहादुर महर्जन २६१० मतसहित तेस्रो स्थानमा छन् ।

    उपमेयरमा भने एमालेकी मन्जली शाक्य बज्राचार्यले १५७६५ मत ल्याउँदै अग्रस्थानमा छिन् । उपमेयरमा माओवादी केन्द्रका बाबुराज बज्राचार्य १०८३४ मत का साथ दोस्रो स्थानमा छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend