logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • एकीकृत समाजवादी केन्द्रीय परिषद्को बैठक: शीर्ष नेताहरु छमछमी नाच्दै (तस्विरहरु)

    एकीकृत समाजवादी केन्द्रीय परिषद्को बैठक: शीर्ष नेताहरु छमछमी नाच्दै (तस्विरहरु)

    7.3K
    Shares
    एकीकृत समाजवादी केन्द्रीय परिषद्को बैठक: शीर्ष नेताहरु छमछमी नाच्दै (तस्विरहरु)

     

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्को पहिलो बैठक सूरु भएको छ । एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठक प्रज्ञा भवनमा जारी छ ।

    प्रज्ञा भवनमा जारी बैठकमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायत नेता कार्यकर्ताले पार्टीको गीतमा छमछमी नाचेका छन् ।

    एकीकृत समाजवादीका शीर्ष नेता नाचे छमछमी 

    No description available.

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend