logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • पानी भर्न गएकी किशोरी बलात्कृत, एकजना पक्राउ

    पानी भर्न गएकी किशोरी बलात्कृत, एकजना पक्राउ

    4.8K
    Shares
    पानी भर्न गएकी किशोरी बलात्कृत, एकजना पक्राउ

    दाङ । दाङमा पानी भर्न गएकी किशोरी बलात्कृत भएकी छिन् । पानी भर्न गएकी १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बबई गाउँपालिकाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बबई गाउँपालिका–२ घर भएका ३५ वर्षीय बाबुराम थापा छन् । सो ठाउँको विजय नेटास्थित धारामा पानी भर्ने क्रममा ती किशोरीलाई थापाले जबर्जस्ती बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend