logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • मसँग उपचार गर्ने पनि पैसा छैन, सबै सम्पत्ति राज्यको नाममा गरिसकेः एमाले अध्यक्ष ओली

    मसँग उपचार गर्ने पनि पैसा छैन, सबै सम्पत्ति राज्यको नाममा गरिसकेः एमाले अध्यक्ष ओली

    7.1K
    Shares
    मसँग उपचार गर्ने पनि पैसा छैन, सबै सम्पत्ति राज्यको नाममा गरिसकेः एमाले अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् ।

    आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा राज्यको नाममा गरिसकेको बताउँदै उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए ।

    आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सांसद भएकाले अलिअलि पैसा त आउने तर त्यसले आफ्नो उपचार गर्न नपुग्ने बताए ।

    आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसकेको बताउँदै उनले भने, ‘तपाईंहरुले उपचार गर्दिनुभयो भने हुन्छ । मैले मेरो घरजग्गा बेच्न पनि पाउँदैन । किनभने दान गरिसकेको छु ।’

     

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend