logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • नागरिकताका विषयमा विधेयकमा व्यवस्था नै नभएको विषयमा बढी चर्चा भयोः गगन थापा

    नागरिकताका विषयमा विधेयकमा व्यवस्था नै नभएको विषयमा बढी चर्चा भयोः गगन थापा

    5.4K
    Shares
    नागरिकताका विषयमा विधेयकमा व्यवस्था नै नभएको विषयमा बढी चर्चा भयोः गगन थापा

     

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले अंगीकृत नागरिकताका विषयमा विधेयकमा व्यवस्था नै नभएको विषयमा बढी चर्चा भएको बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले वैवाहिक अंगीकृतको सन्दर्भमा साझा धारणा बनाउन ठिक भएको बताए ।

    “वैवाहिक अंगीकृत नागरिकताका विषयमा ४० वर्षदेखि एउटा व्यवस्था छ । त्यो व्यवस्थालाई यो विधेयकले छोएको छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउँदा पनि छोएको थिएन । यो विधेयकले व्यवस्था गरेको छैन,” उनले भने,“ त्यही विषयमा बढी चर्चा गरिरहेका छौँ । नछोएको कुरामा बहस भइरहेको छ ।”

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend