logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प

    पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प

    11.9K
    Shares
    पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प

    बेइजिङ, रासस । पपुवा न्युगिनीमा आइतबार बिहान ७ः४६ बजे ७।६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिईएनसि) ले जनाएको छ ।
    यस केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वी देशान्तरमा ७० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ ।

    यस समाचारको हालसम्म विस्तृत विवरण र भूकम्पबाट भएको धनजन क्षतिको हालसम्म कुनै समाचार नआएको जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend