logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • तोलाको लाख नजिक पुग्यो सुनको मूल्य

    तोलाको लाख नजिक पुग्यो सुनको मूल्य

    2.2K
    Shares

    काठमाडौं । आइतबार पनि सुनको मुल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार तोलाको ९९ हजार १०० मा कारोबार भएको सुन आज ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज तेजाबी सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले वृद्धि भएको छ । चाँदी तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend