logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • सुदूरपश्चिम मुख्यमन्त्रीका लागि राजेन्द्र रावलले दाबी पेस गर्दै

    सुदूरपश्चिम मुख्यमन्त्रीका लागि राजेन्द्र रावलले दाबी पेस गर्दै

    2.2K
    Shares
    सुदूरपश्चिम मुख्यमन्त्रीका लागि राजेन्द्र रावलले दाबी पेस गर्दै

    कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्न नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र रावलले दाबी पेस गर्ने भएका छन् । केहीबेर अघि एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी सहितको गठबन्धनले एमाले नेतृत्वमा प्रदेश सरकार गठनका लागि सहमति जुटाएको हो ।

    केन्द्रको गठबन्धन अनुसार नै प्रदेशमा पनि सरकार बनाउने विषयमा सहमति जुटेको बताइएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend