logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ओरालाे लाग्याे

    प्रि-ओपन सेसनमा नेप्से सूचक ओरालाे लाग्याे

    2.1K
    Shares
    प्रि-ओपन सेसनमा नेप्से सूचक ओरालाे लाग्याे

    काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घटेको छ ।

    नेप्स सूचक ०.८० अंकले घटेर १९५०.४१ विन्दुमा आएको छ ।

    १२ कम्पनीको २१० कित्ता सेयर कारोबार हुँदा ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend