logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    2.5K
    Shares
    भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडौं । भोजपुरको रामप्रसाददराई गाउँपालिका–५, लुगेनी भौडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोही स्थानका १८ वर्षीय भीमबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    हिजो बेलुका करिब पौने ८ बजे ना३त ३४५९ नम्बरको ट्याक्टर सडकदेखि अन्दाजी १५० मिटर तल खसेको अस्थायी प्रहरीचौकी मानेभञ्ज्याङले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend