logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • नेपालले गुमायो चौथो विकेट, कुशल भुर्तेल अर्धशतक बनाएर आउट

    नेपालले गुमायो चौथो विकेट, कुशल भुर्तेल अर्धशतक बनाएर आउट

    1.6K
    Shares
    नेपालले गुमायो चौथो विकेट, कुशल भुर्तेल अर्धशतक बनाएर आउट

    काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले चौथो विकेट गुमाएको छ । कुशल भुर्तेल जुनैद सिद्धकीको ५० रन बनाएर कट विहाइण्ड आउट भएका छन् ।

    त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालका कुशल भुर्तेल अर्धशतक बनाएर आउट भए ।

    नेपालका लागि कुशलले ३७ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाए ।

    नयाँ ब्याटरका रुपमा आरिफ शेख क्रिजमा पुगेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend