logo

२०८० जेष्ठ २७ शनिबार

logo
  • शनिबार, २७ जेष्ठ २०८०
  • हावाहुरीले घर ढल्दा सर्लाहीमा एक महिलाको मृत्यु

    हावाहुरीले घर ढल्दा सर्लाहीमा एक महिलाको मृत्यु

    390
    SHARES
    हावाहुरीले घर ढल्दा सर्लाहीमा एक महिलाको मृत्यु

    सर्लाही । हावाहुरीमा परेर घाइते एक महिलाको उपचारको क्रममा निधन भएको छ ।


    एसेवा


    बिहीबार साँझको हावाहुरीले घर ढाल्दा ब्रह्म्पुरी गाउँपालिका–२ का ६५ वर्षीया सवितादेवी साहको ज्यान गएको हो ।

    जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार ठूलो हावाहुरीले उनी बस्दै आएको कच्ची घर ढालेपछि पुरिएकी थिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend