logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको दिल्लीमा निधन

    मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको दिल्लीमा निधन

    3K
    Shares
    मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको दिल्लीमा निधन

    जनकपुरधाम । झण्डै दुई महिनादेखि लिभर क्यान्सरबाट पीडित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ ।

    प्रतिष्ठानका राजिष्टार डिन विनोद यादवले उपकुलपति डा.साहको दिल्लीको एक अस्पतालमा आज बिहान उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतलाई उदधृत गर्दै जानकारी दिए ।

    काठमाडौंमा उपचार सम्भव नदेखिएपछि एक हप्ताअघि उनलाई दिल्ली पुर्‍याइएको थियो ।

    उनी अनुभवी नशा तथा हाडजोर्नी रोग विशेषज्ञका रुपमा मधेशकमा सुपरिचित थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend