logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • बेरोजगार युवालाई जुम्लामा बाँदर धपाउने जागिर

    बेरोजगार युवालाई जुम्लामा बाँदर धपाउने जागिर

    6.4K
    Shares
    बेरोजगार युवालाई जुम्लामा बाँदर धपाउने जागिर

    जुम्ला । जिल्लाको सिंजा गाउँपालिका–६ भाडगाउँमा बाँदरले बालीनाली नष्ट गर्न लागेपछि चौकीदार राख्न थालिएको छ । बाँदर धपाउन गाह्रो भएपछि गाउँलेले मिलेर पारिश्रमिक व्यहोर्ने गरी चौकीदार राखेका हुन् ।

    स्थानीय चक्रबहादुर रावतले पछिल्ला पाँच वर्षमा बाँदर धेरै आउने गरेको बताए । पाँच वर्षदेखि गाउँमा राख्न थालिएका चौकीदार हरेक ६र६ महिनामा परिर्वतन गरिन्छन् ।

    बेरोजगार युवा धेरै रहेकाले चौकीदारीमा लगाएर पनि रोजगारी दिने गरिएको छ । दलित समुदायका युवाहरुले चौकीदारको जिम्मेवारी लिने गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend