२०८३, जेठ २२ गते
शुक्रवार, जेठ २२ गते २०८३
आइतवार , कार्तिक २५, २०८१
Shares
काठमाडौं । मानव तस्करीकाे आराेपमा विराटनगरबाट पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याइएको छ ।
अनुसन्धानका लागि उनलाई प्रहरीले विमानमार्फत काठमाडौं ल्याएको हो ।
कानूनविपरीत जापान घुम्न गएकाे आफुसँगै ३ जनालाई लगेपछि विवादित बनेका अधिकारीलाई प्रहरीले आजै पक्राउ गरेको हो ।
यो पनि :
‘मानव तस्करको गिरोहबाट आफैं ठगिए, अनुसन्धानमा प्रहरीलाई सहयोग गर्छु’ : पूर्वमन्त्री अधिकारी
मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ
Be the first to comment!
© 2026 All right reserved to sunaulonepal.com
Design & Developed By
प्रतिक्रिया दिनुहोस