२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

कोशीका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

आइतवार , कार्तिक २५, २०८१

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले हिरासतमा राखेर अनुसन्धान गर्न २ दिनको म्याद पाएको बताए ।

मानव तस्करीमा मुछिएपछि अधिकारीलाई आइतबार प्रहरीले विराटनगरबाट पक्राउ गरेको थियो। अधिकारीलाई प्रहरीले उनकै निवासबाट पक्राउ गरेको हो ।

मानव तस्करी आरोपमा विवादित बनेपछि मन्त्री अधिकारीले पदबाट राजिनामा दिएका थिए।

यो पनि : 

पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयाे

‘मानव तस्करको गिरोहबाट आफैं ठगिए, अनुसन्धानमा प्रहरीलाई सहयोग गर्छु’ : पूर्वमन्त्री अधिकारी

मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारी सङ्गठित सदस्यबाट निलम्बित

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट