२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

प्रतितोला ११ सय बढ्यो सुन, कतिमा हुँदैछ किनबेच ?

मंगलवार , मंसिर ४, २०८१

काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँमा खरिद बिक्री भएको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।

साथै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूलय १ हजार ९ सय २० रुपैयाँमा खरिद बिक्री भएको थियो भने आज प्रतितो ला १९ सय ५५ रुपैयाँमा किनबेच भैरहेको महासंघले जनाएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट