२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

छविलाल जोशीलाई काठमाडौँ ल्याइयो, आज अदालतमा उपस्थित गराइँदै

बुधवार , मंसिर ५, २०८१

काठमाडौँ । सहकारी ठगीमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशीलाई काठमाडौँै ल्याइएको छ । उनलाई हिजो मंगलबार पोखराबाट काठमाडौँ ल्याइएको हो ।

जोशीलाई आज जिल्ला अदालतमा पेस गरिँदैछ । जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

प्रहरीले रवि लामिछानेलाई पनि काठमाडौँ ल्याउने तयारी गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट