२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सिनामंगलको एक होटलमा मृत भेटिए युवायुवती

आइतवार , मंसिर ९, २०८१

काठमाडौँ । काठमाडौंको सिनामंगलमा रहेको एक होटलमा युवायुवती मृत भेटिएका छन् ।

आइतबार बिहान एक होटलमा युवायुवती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

उनीहरु चौथो तलाको बरण्डामा मृत फेला परेका हुन्। प्रहरीले उनीहरूको पासपोर्ट फेला पारेको छ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट