२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

टीयु पुगेका धवन दर्शकमाझ हात हल्लाउँदै अघि बढे

शनिवार , मंसिर १५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रीकेटर शिखर धवन टीयु क्रिकेट मैदान पुगेका छन् ।

उनी एनपीएलको उद्घाटन खेलअघि मैदान पुगेका थिए । उनी मैदान प्रवेश गरेसँगै दर्शकले उत्साहित भएका थिए ।

उनले हात हल्लाउँदै अगाडि बढेका थिए । उनी कर्णाली याक्समा आवद्ध छन् । धवन शुक्रबार साझ नेपाल आइपुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट