२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

यू १९ एसिया कप : नेपालले आज बंगलादेशसँग खेल्दै

आइतवार , मंसिर १६, २०८१

काठमाडौँ । एसिसी यू १९ एसिया कपमा आज नेपालले बंगलादेशसँग खेल्दैछ।

संयुक्त अरब इमिरेट्स (युएई) को दुबई अन्तर्राष्ट्रिय स्टेडियममा अइतबार बिहान १०:४५ बजे खेल सुरु हुनेछ ।

शुक्रबारदेखि सुरु भएको एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो।

नेपालले सेमिफाइनलमा पुग्नका लागि आजको खेल जित्नैपर्छ ।

कुल आठ टिम सम्मिलित प्रतियोगितामा नेपाल, बंगलादेश, अफगानिस्तान र श्रीलंका समूह बी मा छन्।

समूह ए मा युएई, जापान, भारत र पाकिस्तान छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट