२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

कोकिन जस्तो पदार्थसहित एक केन्याली महिला नियन्त्रणमा

आइतवार , मंसिर १६, २०८१

काठमाडौं । मङ्सिर १६ गते सांझ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट कोकिन जस्तो पदार्थसहित एक केन्याली महिलालाई नियन्त्रणमा लिइएको छ ।

आइतबार सांझ ५ः३० बजे सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार सुरक्षा बेश र त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालयको संयुक्त चेकजांचको क्रममा वाक थ्रु गेटको एक्सरे मेसिनमा राखेर जाँच गर्दा हाते ब्यागमा रहेको डल (पोलार डल) भित्र लुकाएर ल्याइएको प्याकेट, ६ किलो ८ सय ४० ग्राम कोकिन जस्तो पदार्थसहित केन्याली महिला चिलियन केरुबो ओगिटोलाई पक्राउ गरिएको हो ।

कतार एयरवेजबाट आएकी उनलार्इ थप अनुसन्धान र कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने तयारी भएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट