२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एनपिएल : काठमाडौंविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत अहिले काठमाडौं गोर्खाज र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले टस जितेर फिल्ड रोजेपछि कर्णालीले सुरुमा ब्याटिङ गर्ने भएको हो ।

कर्णाली सोमपाल कामीको कप्तानीमा मैदानमा छ भने काठमाडौंका कप्तान करण केसी हुन्।

एकएक खेल खेलेका कर्णाली र काठमाडौं दुवै टिम जितबिहीन छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट