logo

२०८१ माघ १७ बिहिबार

logo
  • बिहिबार, १७ माघ २०८१
  • २०२४ मा इटालीको अर्थतन्त्र ०.५ प्रतिशत वृद्धि हुने आईसिडीको प्रक्षेपण

    २०२४ मा इटालीको अर्थतन्त्र ०.५ प्रतिशत वृद्धि हुने आईसिडीको प्रक्षेपण

    525
    Shares
    २०२४ मा इटालीको अर्थतन्त्र ०.५ प्रतिशत वृद्धि हुने आईसिडीको प्रक्षेपण

    इटाली । आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) ले बुधवार तथ्याङ्क जारी गर्दै इटालीको अर्थतन्त्र यस वर्ष मात्र ०.५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।

    यस हप्ताको शुरुमा इटालीको राष्ट्रिय तथ्याङ्क संस्थानले वर्षको पहिलो नौ महिनामा अर्थव्यवस्था ०.५ प्रतिशत बढेको छ । आईसिडीको पूर्ण–वर्षको वृद्धि अनुमान अन्य प्रक्षेपणहरू भन्दा विशेष रूपमा अधिक शतर्क छ । इटालियन सरकारले २०२४ को लागि १.० प्रतिशत वृद्धि दरको प्रक्षेपण गरेको छ ।

    जबकि युरोपेली आयोगको मध्य नोभेम्बर प्रक्षेपणले ०.७ प्रतिशत वृद्धिको पूर्वानुमान गरेको छ । अर्को दुई वर्षको लागि आईसिडीको दृष्टिकोण युरोपेली आयोगको अनुमानसँग अझ नजिक छ ।

    ओईसीडीले इटालीको अर्थतन्त्र २०२५ मा ०.९ प्रतिशत र २०२६ मा १.२ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend