logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • समुद्र किनारमा रमाउँदै ‘पुसि क्याट डल्स’ नीकोल  

    समुद्र किनारमा रमाउँदै ‘पुसि क्याट डल्स’ नीकोल  

    9.1K
    Shares

    पुसि क्याट डल्स ब्याण्डबाट चर्चामा आएकि अमेरिकन गायिका, मोडल तथा टेलिभिजन पर्सनालिटी नीकोन शेर्जिगरको सुन्दरता र उनको फिटनेसको सधै चर्चा हुने गर्छ ।

    scr.JPG

    ४२ वर्षीया नोकोलको चर्चा अहिले चुलिएको छ। हालै मात्र उनले इन्स्टाग्राममा आफना केहि फोटो सेयर गरेसँगै उनको चर्चा एकाएक बढेको हो ।

    scree.JPG

    उनले परपर्ल बिकिनि लगाएर समुन्द्र किनारमा खिचेको केही फोटो सेयर गरेकी छन् । उनको सुन्दर तस्बिरले अहिले निकै चर्चा बटुलेको छ ।

    नीकोल अहिले टर्क्स र क्याकोसमा उनका ३५ वर्षीय बोइफ्रेन्ड थोम्स ईभान्ससँग छुट्टी मनाइरहेकी छिन् । एजेन्सी

    fsdf.JPG


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend