२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विशेष अदालतले दियो बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवाललाई सफाइ

आइतवार , फाल्गुण १८, २०८१

काठमाडौं । भ्रष्टाचारको आरोप लागेका बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवाललाई विशेष अदालतले सफाइ दिएको छ ।

विशेष अदालतका सदस्य तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिलवाललाई भ्रष्टाचारको आरोपबाट सफाइ दिएको हो ।

विशेष अदालतले सिलवालमाथिको आरोप पुष्टि हुन नसक्ने फैसला गरेको छ ।

सिलवालमाथि मंसिर २४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुटा विवरण पेश गरी भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।

याे पनि :

सरकारी कागजात किर्ते गरेको अभियोगमा अख्तियारद्वारा बिमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध मुद्दा दायर

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ