२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

फागुपूर्णिमा पर्व प्रेम र सद्भाव साटासाट गरी मनाउँनुपर्छ : मुख्यमन्त्री कार्की

सोमवार , फाल्गुण २६, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले होली पर्वलाई प्रेम र सद्भाव साटासाट गरेर मनाउनुपर्ने बताएका छन् । आईतबार विराट व्यापार संघले आयोजना गरेको होली मिलन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले रंगहरुको पर्व होलीले हामीबीचमा रहेका तिक्तता, असंझदारीलाई हटाएर भाईचाराको सम्वन्ध निर्माण गर्ने विश्वास व्यक्त गरे ।

No description available.

‘एक आपसमा हाम्रा सम्वन्धहरुलाई, असंझदारी, र हामीबीचको विभेदलाई अन्त्य गर्दै होली पर्वले एकतावद्द हुन सघाउँछ’, उनले भने, ‘ एक आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ ।’ होली पर्वलाई मेलमिलाप र सदभावको पर्वको रुपमा पनि लिइन्छ ।

No description available.

जलपान सहित आयोजना गरिएको होली मिलन कार्यक्रममा कलाकारहरूले विभिन्न गीत एवं नृत्वमा प्रस्तुति दिएका थिए । संघका महिला उद्यम समितिका पदाधिकारी र सदस्यहरूले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

संघका अध्यक्ष अध्यक्ष अंशु बंजाराको अध्यक्षतामा भएको होली मिलन कार्यक्रममा कोशी प्रदेश सरकारका अर्थमन्त्री राम राना लगायत मन्त्रीहरु, सचिवहरु, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न उद्योगी व्यवसायी संघ संगठनका प्रतिनिधि लगायत उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ