२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्यु भएको घटनामा छानबिन गर्न गृहमन्त्रीले दिए निर्देशन

बुधवार , बैशाख ३, २०८२

सिराहा । सिराहामा यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्यु भएको घटनामा छानबिन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन्।

बुधबार मन्त्री लेखकले आइजिपी दीपक थापालाई आवश्यक छानबिन गर्न निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ।

नवराजपुर गाउँपालिका ३ स्थित जगतपुर दोनवारी टोली २४ वर्षीया आनन्ददेवी सदायको मृत्यु भएको थियो। उनी मंगलबार घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। चार महिना अघि उनीमाथि यौन दुर्व्यवहार भएको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट