२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँ तोकिएको छ । सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ ।

चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट