२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

विश्वकप लिग - २ मा नेपालको लगातार दाेस्राे जित, नेदरल्यान्ड्स ५ विकेटले पराजित

बिहिवार , जेठ २३, २०८२

काठमाडौं । नेदरल्यान्ड्लाई पराजित गर्दै नेपालले आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित निकालेको छ।

बुधबार भएको सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्डसलाई ५ विकेटले पराजित गर्दै जित निकालेको हो।

सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो।

नेदरल्यान्डसले दिएको २ सय २६ रनको लक्ष्य नेपालले १७ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो।

नेपालका आरिफ शेखले अर्धशतकीय पारी खेले । उनले ९९ बलमा सात चौका र दुई छक्कासहित ७८ रन बनाए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट