२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्दै गरिमा विकास बैंक

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं। गरिमा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १०.५३ प्रतिशल लाभांश दिने घोषणा गरेको छ ।

गरिमाको सञ्चालक समितिको सोमबार बसेको बैठकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। बैंकको चुक्ता पुँजी हाल ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ छ।

राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारण सभाले पारित गरेपछि गरिमाका सेयरधनीले ३४ करोड ८ लाख ३१ हजार रुपैयाँबराबरको बोनस सेयर र २५ करोड ७३ लाख २७ हजार रुपैयाँ नगद लाभांश पाउनेछन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ